काठमाडौं– चैत २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’ को चर्चा अहिले जताततै भइरहेको छ ।
‘पिताम्बर’ एउटा त्यस्तो फिल्म हो, जसमा चर्चित अभिनेताहरु प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरी, अनुप विक्रम शाही लगायतले एकसाथ काम गरेका छन् । यी सबैलाई एकसाथ काम गराउन सफल भएकी निर्देशक कृषा चौलागाई पनि पिताम्बरको चर्चासँगै चर्चित भइरहेकी छिन् ।
एक्शनले भरिएको फिल्म ‘पिताम्बर’ मा फिल्ममा भिलेनको रुपमा देखिएका दिव्य देव पन्तको मुक्काले दिव्यदेव स्वयं रुन थालेको अफ स्क्रिनको कुरा भने बडो रोमाञ्चक रहेको छ ।
फिल्मको शूटिङको क्रममा दिव्य देवले अभिनेत्री सुरक्षा पन्तलाई पञ्च ...
शूटिङ सेटमा सुरक्षालाई एक मुक्का हानेर आफैँ किन रुन थाले दिव्य देव ?


