युरोपको प्रतिष्ठित महोत्सवमा पुग्यो ‘गाउँ आएको बाटो’

Ramailo ChaRamailo ChaSourceJan 10, 20241 min read
युरोपको प्रतिष्ठित महोत्सवमा पुग्यो ‘गाउँ आएको बाटो’
नविन सुब्बा निर्देशित ’गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ’४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले जानकारी दिएको छ । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूणर् चलचित्र महोत्सव हो । गोटेबर्ग […]