‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’

Thulo PardaThulo PardaSourceMar 23, 20251 min read
‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’
काठमाडौं – नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् ।   कलेज […]