’डोरी’का दश वटा ’क्यारेक्टर पोस्टर’हरू एकसाथ रिलिज

Ramailo ChaRamailo ChaSourceMar 23, 20251 min read
’डोरी’का दश वटा ’क्यारेक्टर पोस्टर’हरू एकसाथ रिलिज
यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ, जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय पाइन्छ । प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको […]