रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् । कलेज […]
‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’ – ‘होस्टेल ३’ लेखक माधव शर्मा


