‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMar 23, 20251 min read
‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १५ गते रिलिज हुने सिनेमा ‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । सिनेमाको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ । जहाँ सिनेमाका धेरैजसो पात्रहरूको परिचय पाइन्छ । प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरमा खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको […]