‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’

KalakarmiKalakarmiSourceMar 23, 20251 min read
‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’
काठमाडौं – नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको फिल्म ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस फिल्ममा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् ।   कलेज जीवनका कथाहरूमा केन्द्रित ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण ‘होस्टेल ३’ ले फागुन २३ गतेदेखि विश्वभरका नेपाली दर्शकमाझ प्रदर्शनमा आएको थियो । हालसम्म पनि नेपाल तथा ओभरसिजमा प्रदर्शनमा रहेको यस फिल्मले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई ...