रत्यौली संस्कृतिमा ‘कर्मा’ को गीत ‘सारी लगाइदेऊ’

eHimalaya TimeseHimalaya TimesSourceMar 23, 20251 min read
रत्यौली संस्कृतिमा ‘कर्मा’ को गीत ‘सारी लगाइदेऊ’
काठमाडौं । यही नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । चलचित्रको ‘सारी लगाइदेऊ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सलिना विकको स्वर, सुष्मा सिग्देलको शब्दरचना र भाष्कर स्वारको संगीत रहेको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ