निफमा पहिलो पटक रसियन फिल्म

KalakarmiKalakarmiSourceMar 22, 20251 min read
निफमा पहिलो पटक रसियन फिल्म
काठमाडौं– बिहीवारदेखि काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरिएको छ । शनिवार काठमाडौंको छायाँ सेन्टरमा रोस्किनोले रुसी चलचित्र दिवसको आयोजना गरेको हो । रोस्किनोद्वारा आयोजित तथा रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीन वटा रुसी फिल्महरु प्रदर्शनी गरिएको छ । प्रदर्शन भएका फिल्महरुमा चार चौथाई, न्युरेम्बर्ग र हामी तीन जना छन् । निफका अध्यक्ष केपि पाठकले निफमा रसियन चलचित्र दिवस पहिलो पटक मनाएकोमा खुशी व्यक्त गरे । उनले विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपालीसहित विश्वमाझ देखाउन चाहने बताए । ...