‘होस्टेल ३’को कमाइ ३ करोड माथि

Himal KhabarHimal KhabarSourceMar 22, 20251 min read
‘होस्टेल ३’को कमाइ ३ करोड माथि
काठमाडौँ- ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा ३ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको निर्माण टिमको दाबी छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले दुई साता (१४ दिनसम्म) देशब्यापी ३ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको हो। तेस्रो सप्ताहन्तमा फिल्मले ६० हाराहारीमा शो पाएको छ ।