मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा पहिला गरिएको कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यले साथ नदेला, सचेत […]
The post आज–०९ चैत्र २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


