को हो ‘पिताम्बर’ ?

Thulo PardaThulo PardaSourceMar 21, 20251 min read
को हो ‘पिताम्बर’ ?
काठमाडौं – नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’ यति बेला चर्चाको शिखरमा छ । चलचित्रको फस्टलुक, टिजर र गीतले चलचित्र प्रतीक्षारत बनेको छ ।  अहिले दर्शकमाझ ‘पिताम्बर को हो ?’ भन्ने कौतूहल बढेको छ । चलचित्रको निर्माण टिमले चलचित्रका मुख्य कलाकारहरूको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखिएको […]