काठमाडौं। नेपाल ग्रामीण फिल्म महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँपालिका, रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपाल द्वारा आयोजना गरिने यस महोत्सवको उद्देश्य पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाली […]
वैशाख ४ देखि ६ सम्म चौंथो नेपाल ग्रामीण फिल्म महोत्सव रसुवामा


