नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि गोसाइँकुन्डमा

Himal KhabarHimal KhabarSourceMar 21, 20251 min read
नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि गोसाइँकुन्डमा
काठमाडौँ- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आगामी वैशाख ४ देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँपालिका रसुवामा हुने भएको हो। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण […]