‘भाइरल गोर्खे’को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceMar 21, 20251 min read
‘भाइरल गोर्खे’को टिजर सार्वजनिक
काठमाडौँ- आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरमा सिनेमाको कथावस्तुबारे प्रकाश पारिएको छ। नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको […]