दीपकको व्यंग्य: जोगीको घरमा ३ करोड, भोगीको घरमा कति ?

Thulo PardaThulo PardaSourceJan 10, 20241 min read
दीपकको व्यंग्य: जोगीको घरमा ३ करोड, भोगीको घरमा कति ?
काठमाडौँ। अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा हरेक दिन केही न केही रोचक- घोचक पोस्ट गरिरहन्छन् । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जन मङ्गलवार बेलुका पक्राउ परेपछि अहिले बम्जन भन्दा पनि उनको घरमा सिआइबीले फेला पारेको ३ करोड ३० लाख रुपैयाँको चर्चा छ । यसैबिच, दीपकले यही पैसालाई लिएर फेसबुकमा एक व्यङ्ग्यात्मक पोस्ट गरेका छन् […]