काठमाण्डौँ । आउँदो चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को नयाँ गीत सार्वजनिक भएको छ। रत्यौली शैलीको यो गीतमा अभिनेत्री उपसना सिंह ठकुरी ले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छन्। उनी अभिनयसँगै नृत्यमा पनि पोख्त हुँदै गइरहेको यो गीतले प्रमाणित गरेको छ। तर अभिनेता विपिन कार्की भने निरस मुद्रामा देखिएका छन । कोरियोग्राफर कविराज …
कर्माको गीतमा उपसनाको सुन्दर प्रस्तुती तर विपिन कार्कीलाई के भयो ?


