द सिनेमा टाइम्स, काठमाडौं । नेपाल ग्रामीण सिनेमा महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्याउने रहेको अध्यक्ष रघुनाथ सापकोटाले […]
रसुवाको गोसाईकुन्डमा वैशाख ४ गते देखि ६ गते सम्म नेरुफको चौंथो संस्करण


