काठमाडौं– नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचार–प्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टीजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ ।
निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । निर्माण टिमले फिल्मका कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा–छुट्टै सोलो तस्विर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता ...
‘पिताम्बर को हो ?’ प्रमोद, सौगात र दयाहाङ भन्छन्– ‘म हुँ पिताम्बर’


