सौगातको ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMar 21, 20251 min read
सौगातको ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक
आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको २ मिनेट ८ सेकेन्ड लामो टिजरले सिनेमाको कथावस्तुको बारेमा केही प्रकाश पारेको छ। नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा, भाईरल हुनका लागि जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। भाईरलका पछाडि लाग्दा […]