बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान

Ramailo ChaRamailo ChaSourceMar 21, 20251 min read
बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान
नेपाली फिल्म क्षेत्रका विपन्न र पीडित फिल्मकर्मीहरूको हितमा कार्य गर्दै आएको फिल्मकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी र फिल्म कर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले प्रत्येक पीडित फिल्म कर्मीलाई रु. ४५,००० को राहत प्रदान गरिएको जानकारी दिएका छन्। विगतमा गम्भीर रोगी तथा आर्थिक […]