मुस्ताङ्ग– सामाजिक सञ्जालमा यतिबेला अभिनेता अनमोल केसीले पोस्ट गरेको एउटा भिडियो भाइरल बनिरहेको छ । अभिनेता केसीले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा अनमोलसहित अभिनेत्री आँचल शर्मालाई पनि स्वागत गर्दै गरेको देखिन्छ ।
मुस्ताङको मार्फा गाउँका वासिन्दाले अनमोल र आँचललाई भव्य स्वागत गरेका हुन् । रोचक कुरा के छ भने अनमोललाई स्वागत गरिएको ठाउँको नाम ‘जेरी गल्ली’ राखिएको छ ।
उक्त कुरा भिडियोमा पनि देख्न सकिन्छ, जसमा एउटा घरको भित्तामा ७ जेरी गल्लि भनि लेखिएको बोर्ड देख्न सकिन्छ ।
मनाङ र मुस्ताङ आन्तरिक पर्यटन विकास हुनुमा फिल्म ‘जेरी’ ...
मुस्ताङवासीको कलाकार प्रेम, ‘जेरी गल्ली’ मा अनमोललाई भव्य स्वागतमा


