काठमाडौं– नेपाली फिल्म क्षेत्रका विपन्न तथा पीडितका हितमा कार्य गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले पहिलो पटक बाढीबाट प्रभावित भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र फिल्म कर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले प्रत्येक पीडित फिल्म कर्मीलाई रू. ४५,००० को दरले राहत प्रदान गरिएको हो। विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर
यस योजनाअन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर ...
बाढीपीडित चलचित्रकर्मीलाई पहिलो पटक कल्याणकारी कोषबाट राहत वितरण


