रंगखबर, काठमाडौँ: निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक बसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द रचना वरिष्ठ गीतकार […]
निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको अभिनयमा डेव्यु


