‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित गोटेबर्ग सिनेमा महोत्सवमा

The Cinema TimesThe Cinema TimesSourceJan 10, 20241 min read
‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित गोटेबर्ग सिनेमा महोत्सवमा
द सिनेमा टाइम्स, काठमाडौं – नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण सिनेमा महोत्सव ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ। गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव […]