काठमाडौं – चैत्र २२ गते प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘वसन्त’ को ट्रेलर शनिवार सार्वजनिक हुँदैछ । निर्देशक तथा अभिनेता प्रकाश सपुतले काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा विशेष कार्यक्रम ‘वसन्त साँझ’ आयोजना गरी ट्रेलर सार्वजनिक गर्ने तयारी गरेका छन्, जहाँ अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले र देवेन्द्र […]
फरक शैलीमा ‘वसन्त’को ट्रेलर सार्वजनिक गर्ने तयारीमा प्रकाश


