शुक्रबारबाट प्रदर्शनमा आए दुई सिनेमा ‘११:५५’ र ‘द्रोपदी’

The Cinema TimesThe Cinema TimesSourceMar 21, 20251 min read
शुक्रबारबाट प्रदर्शनमा आए दुई सिनेमा ‘११:५५’ र ‘द्रोपदी’
द सिनेमा टाइम्स, काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट दुई नेपाली सिनेमा ‘११:५५’ र ‘द्रोपदी’ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका यी दुई सिनेमाले मल्टीप्लेक्स हलदेखि सिंगल स्क्रिनसम्म सुखद् शो प्राप्त गरेका छन् । यदी दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ र दर्शकको चाप देखिएमा शो बढ्नुका साथै व्यापार पनि राम्रो हुने देखिन्छ । केशव […]