बुटवल– फागुन २९ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षले दावी गरेको छ ।
पश्चिमदेखि पूर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्किएको फिल्मको युनिटले बुटवलका दर्शकसंग साक्षात्कार गरेको थियो । प्रदर्शनको सुरुवाती चार दिनमा राम्रो ग्रस कलेक्सन गरेको फिल्मले ८औँ दिनसम्म आउँदा उत्साहजनक व्यापार गरेको निर्माण पक्षले दावी गरेको हो ।
फिल्मका निर्माता अमित अग्रहरीले फिल्मको फिडब्याक राम्रो पाएको र दर्शकको साथले अझै हौस्याएको बताए । उनले आगामी दिनमा पार्ट टुको लागि समेत बाटो खुलेको दावी गरेका छन् ।
फिल्मका अभिनेता सुशिल ...
‘आउटलः दफा २१९’: ‘समाज, एक्सन र कानुनको कथाले दर्शकको अपार माया पायो’


