फुटबल एकेडेमी बनाउने एन्जिलाको सपनामा हातेमालो गरौँ, आफ्नो तर्फबाट एउटा इटा थपौँ

The Cinema TimesThe Cinema TimesSourceMar 20, 20251 min read
फुटबल एकेडेमी बनाउने एन्जिलाको सपनामा हातेमालो गरौँ, आफ्नो तर्फबाट एउटा इटा थपौँ
द सिनेमा टाइम्स, काठमाडौं । अर्को इमोस्नल कथाले अहिले दर्शकको ध्यान तानिरहेको छ । सिनेमा ‘अञ्जिाला’ले अहिले दर्शकको मन जितिरहेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘अञ्जिला’ले दर्शकको मन जितिरहँदा दर्शक सिनेमा हलमा पुगिरहेका छन् । फागुन २९ गतेपछि आएका सिनेमामा भन्दा यसमा दर्शकको चाप धेरै देखिएको छ । सिनेमा चल्दा यसका निर्मातालाई […]