हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष प्रदर्शन हुने भएको छ । हेटौंडामा मंगलबार पत्रकार भेटघाट गर्दै आगामी पुस २७ गते काँडेतारको विशेष प्रदर्शन हुने जानकारी गराइएको हो । काँडेतार आगामी पुस २७ गते दिउँसोको शो मा हेटौंडास्थित नारायणी मलको एनएस सिनेमा हलमा प्रदर्शन गरिने छ । सामाना फिल्मस् प्रालिले खुला सीमाका कारण झडपमा […]
हेटौंडामा ‘काँडेतार’को विशेष प्रदर्शन हुने


