फागुनमा १७ फिल्मले निर्माण इजाजत लिए, निखिलले ‘आचार्य’ बनाउने

Ramailo ChaRamailo ChaSourceMar 20, 20251 min read
फागुनमा १७ फिल्मले निर्माण इजाजत लिए, निखिलले ‘आचार्य’ बनाउने
निखिल उप्रेतीले ‘आचार्य’ नामक सिनेमा निर्माण तथा निर्देशन गर्ने भएका छन् । चलचित्र विकास बोर्डबाट लिइएको निर्माण इजाजतमा कलाकारमा उनको र संचिता लुइँटेलको नाम राखिएको छ । यस्तै यो फिल्म निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा बन्नेछ । निखिलले यसअघि ‘भैरव’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेका थिए। अभिनेताका रुपमा यो सिनेमाले उनलाई ७ वर्षपछिको रजतपटमा पुनरागमन गराउनेछ […]