चैत्र २९ बाट पोस्टपोण्ड ‘नरसिंहाः अवतार’, जेठमा आउँने तयारी

Ranga KhabarRanga KhabarSourceMar 20, 20251 min read
चैत्र २९ बाट पोस्टपोण्ड ‘नरसिंहाः अवतार’, जेठमा आउँने तयारी
रंगखबर, काठमाडौँ: चैत्र २९ गतेबाट रिलिज हुने भनेर चर्चामा रहेको फिल्म ‘नरसिंहाः अवतार’को रिलिज डेट पोस्टपोण्ड भएको छ। हुन त् निर्माण टिमले चैत्र २९ गतेलाई अफिसियल रिलिज मिति भनेर तय भने गरेका थिएनन्। अभिनेता राजेश हमालको कमब्याक फिल्म भनेर चर्चामा रहेको फिल्मलाई दर्शकले हेर्न अब भने नयाँ रिलिज मिति पर्खनु पर्ने भएको छ। त्यसो त स्रोतका […]