‘वसन्त-साँझ’मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रले प्रस्तुती दिने

The Cinema TimesThe Cinema TimesSourceMar 20, 20251 min read
‘वसन्त-साँझ’मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रले प्रस्तुती दिने
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’को अफिसियल ट्रेलर पर्सी शनिबार सार्वजनिक तयारी भैरहेको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ । चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुने ‘वसन्त-साँझ’मा अभिनेत्री […]