इन्डियन आइडल प्रतिस्पर्धी मेनुका गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 10, 20241 min read
इन्डियन आइडल प्रतिस्पर्धी मेनुका गीत सार्वजनिक
काठमाडौँ।भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट ११ मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रियशनले बजारमा ल्याएको हो । गीतमा राजनकै शब्द र सङ्गीत छ । भिडियोमा नकुल खड्काको सम्पादन छ । रेबेल […]