योगमा स्नातक गरेर रमाउँदै सन्यासी नम्रता

KalakarmiKalakarmiSourceJan 10, 20241 min read
योगमा स्नातक गरेर रमाउँदै सन्यासी नम्रता
काठमाडौं– सन् २०२४ को पहिलो दिन नै भारतबाट सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरुलाई एउटा सुखद खबर शेयर गरेकी अभिनेत्री नम्रता सापकोटाको धार्मिक भ्रमण अझै पनि जारी छ । अंग्रेजी नयाँ वर्षको दिन अर्थात गत पुस १६ गते उनले आफू भारतको केरालास्थित शिवनन्द धनवन्तरी आश्रमबाट योगा शिक्षिकाको रुपमा स्नातक गरेको सुखद खबर शेयर गरेकी थिएन । न्यू नेपाली योगा टिचर, योगिनी जस्ता ह्यासट्यागसहित उनले प्रमाणपत्र ग्रहण गरेको तस्विर पनि शेयर गरेकी थिइन् । यसैबीच, औपचारिक रुपमा योगा प्रशिक्षक बनेकी उनी पछिल्लो समय गोवाको समुद्री किनारामा समेत योग नै गरिरहेको देखिएको छ ...