प्रीमियरमा ‘११:५५’: क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया

KalakarmiKalakarmiSourceMar 20, 20251 min read
प्रीमियरमा ‘११:५५’: क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया
काठमाडौं- यही चैत ८ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को बुधवार रेडकार्पेट प्रीमियर समारोह आयोजना गरियो । कमलपोखरीमा अवस्थित बिग मुभिज, सिटी सेन्टरमा आयोजित प्रीमियर शोमा सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । यो फिल्म हेर्न मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित विष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत फिल्म ‘होस्टेल ३’ को समुह सिनेमा हलमा ...