‘अञ्जिला’ बिजनेसः निर्माता भन्छन्, ‘२ करोडमाथिको कलेक्सन’

Filmy NepalFilmy NepalSourceMar 16, 20251 min read
‘अञ्जिला’ बिजनेसः निर्माता भन्छन्, ‘२ करोडमाथिको कलेक्सन’
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । चलचित्रले आइतबार पनि राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठको दाबी छ ।