मोसन पोस्टरमा हेर्नुहोस् अमेरिकामा खिचिएको ‘हिउँको गीत’

Filmy NepalFilmy NepalSourceMar 19, 20251 min read
मोसन पोस्टरमा हेर्नुहोस् अमेरिकामा खिचिएको ‘हिउँको गीत’
काठमाडौं। रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराउनुका साथै चलचित्रको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ […]