शनिबार भक्तपुरमा कन्सर्ट गर्दै ‘चिल म्युजिक फेस्ट’ समापन हुने
Filmy NepalSourceMar 20, 20251 min read
नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ ।