चाम्सको ‘गोर्खा वारियर’ फागुनमा

eHimalaya TimeseHimalaya TimesSourceJan 9, 20241 min read
चाम्सको ‘गोर्खा वारियर’ फागुनमा
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ देखि देशभरका सिनेमाघरमा आएको छ । बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाएको यो चलचित्र अब ११ फागुनदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएको छ । मिलन चाम्सले निर्देशन […]