काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर यही चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुवैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको उनीहरूले दाबी गरेका हुन् । ‘यो आइरहेका फिल्मभन्दा फरक छ । अहिले रेगुलर रूपमा आइरहेका फिल्मभन्दा फरक
आइरहेको भन्दा फरक चलचित्र : ‘कर्मा’ कलाकार


