काठमाडौं । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराउनुका साथै चलचित्रको विषयवस्तुलाई पनि बिम्बात्मकरूपमा प्रस्तुत गरेको छ । ‘हिउँको गीत’मार्फत् चलचित्र निर्देशनमा पाइला चाल्नुभएका विमल सुवेदी थिएटर भिलेजमार्फत् देश-विदेशमा अनेकौं प्रयोगधर्मी नाटक गर्ने सर्जकका रूपमा परिचित सर्जक
‘हिउँको गीत’ को मोसन पोस्टर


