मनोरञ्जन क्षेत्रका आजका खबर, तर फरक शैलीमा !

KalakarmiKalakarmiSourceMar 19, 20251 min read
मनोरञ्जन क्षेत्रका आजका खबर, तर फरक शैलीमा !
काठमाडौं- कलाकर्मी हलचलमा आज चैत ६ गतेको प्रस्तुतिमा मनोरञ्जन क्षेत्रका केही रोचक तथा रोमाञ्चक हलचलका साथ उपस्थित भैसकेका छौं । आजको कार्यक्रमको थालनी गरौँ अभिनेत्री केकी अधिकारीले मच्चाउन लागेको हलचलको प्रसंगबाट । हजुर, वर्ष २०८१ को पहिलो हिट फिल्म ‘बोक्सीको घर’ की निर्मात्री केकी अधिकारी अहिले गोप्य रुपमा आफ्नो तेस्रो फिल्मको तयारीमा जुटिसकेकी छिन् । ‘कोहलपुर एक्सप्रेस’ बाट मेकर बनेकी अभिनेत्री अधिकारीको दोस्रो फिल्म ‘बोक्सीको घर’ व्यवसायिक रुपमा अत्यन्त सफल भएको थियो । उक्त फिल्मको चर्चा अहिले पनि सिनेवृत्तमा भैरहेको छ । यसैबीच, बुधवार दिउँसो कलाकर्मीसंग कुराकानी गर्दै अभिनेत्री अधिकारीले ...