नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरु

Thulo PardaThulo PardaSourceMar 19, 20251 min read
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरु
काठमाडौं – थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधवार भव्य रूपमा सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाएर महोत्सवको औपचारिक उद्घाटन गरिन् । उद्घाटन समारोहमा बोल्दै कुलपति शर्माले आरोहण गुरुकुलको स्थापनाको स्मरण गर्दै अहिलेको रङ्गमञ्च नयाँ पुस्ताका कलाकारले धानेर राखेकोमा […]