एसईईभर कुनै कार्यक्रममा नजाने दुर्गेशको घोषणा

Ramailo ChaRamailo ChaSourceMar 19, 20251 min read
एसईईभर कुनै कार्यक्रममा नजाने दुर्गेशको घोषणा
दुश्मन हेरेको हेर्यौं बोलको गीतका कारण पछिल्लो समय सर्वाधिक चर्चा एवं मेला महोत्सवहरुमा हटकेक बनिरहेका गायक दुर्गेश थापाले बिहीबारदेखि सुरु हुन लागिरहेको एसईई परिक्षा अवधिभर कुनै पनि सांगितिक कार्यक्रम लगायतका मेलामहोत्सवमा नजाने घोषणा गरेका छन् । बुधबार फेसबुकमा एक विज्ञप्ति सार्वजनिक गर्दै दुर्गेशले यस्तो घोषणा गरेका हुन्। ‘भोलिबाट सुरुहुन गैरहेको एसईई परिक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरुलाई […]