‘चित्रा’को प्रिमियरमा सन्तोषको चर्चा

Ranga NepalRanga NepalSourceJan 9, 20241 min read
‘चित्रा’को प्रिमियरमा सन्तोषको चर्चा
काठमाडौं । डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ फिल्मको प्रिमियर भएको छ । सोमबार काठमाडौंमा भएको प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, […]