भक्तपुरमा शनिबार ‘चिल म्युजिक फेस्ट’ कन्सर्ट हुँदै

Ramailo ChaRamailo ChaSourceMar 19, 20251 min read
भक्तपुरमा शनिबार  ‘चिल म्युजिक फेस्ट’ कन्सर्ट हुँदै
नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो। भक्तपुरको कन्सर्टमा कालीप्रसाद बाँस्कोटा एण्ड साथीभाई, रक हेड्स, […]