असार २७ मा रिलिज हुनेभयो ‘यो मन त मेरो नेपाली हो’

Ramailo ChaRamailo ChaSourceMar 19, 20251 min read
असार २७ मा रिलिज हुनेभयो ‘यो मन त मेरो नेपाली हो’
चलचित्र “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति तय गरिएको छ। चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्म्स प्रा.लि.ले वितरण गर्नेछ। चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, […]