‘आउटलः दफा २१९’बाट ‘हामी यस्तै त होनी ब्रो’ रिलिज

Ranga KhabarRanga KhabarSourceMar 19, 20251 min read
‘आउटलः दफा २१९’बाट ‘हामी यस्तै त होनी ब्रो’ रिलिज
रंगखबर, काठमाडौँ: प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’बाट  ‘हामी यस्तै त होनी ब्रो’ बोलको गीत रिलिज गरिएको छ। फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाई रहेको बेला निर्माण टिमले उक्त गीतको भिडियो रिलिज गरेको हो। र्यापर भिटेनको आवाज रहेको उक्त गीतलाई सोहि फिल्मबाट पुन : रिमेक भिडियो बनाईएको हो। निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो […]