काठमाडौं – र्यापर भिटेनको नयाँ गीत ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक भएको छ । यो गीत चलचित्र ‘आउटलः दफा २१९’को लागि तयार पारिएको हो । चलचित्र प्रदर्शनमा आएको पाँच दिनपछि यो गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार सोनु लागुन, सुमन भण्डारीलगायतलाई देख्न सकिन्छ । डिस्कोको माहौलमा खिचिएको भिडियोले युवा पुस्ताको जीवनशैलीलाई […]
‘आउटलः दफा २१९’मा रहेको भिटेनको गीत ‘हामी यस्तै त होनी ब्रो’ युट्युबमा


